उत्तर कोरियामा भूकम्प ?

उत्तर कोरियामा भूकम्प ?

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी ४ चैत्र । उत्तर कोरियाको राजधानी पोङयाङ नजिकै केन्द्र भएर एउटा भूकम्प गएको छ । उक्त भूकम्प कृतिम भएको दक्षिण कोरियाले दावी गरेको छ ।

राजधानी प्योङयाङबाट झण्डै ३४ किलोमिटरको दूरीमा नेपाली समय अनुसार राति सवा ९ बजे २ दशमलव २ रेक्टरको भूकम्प मापन गएको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका अनुसार ‘विस्फोट कार्य’ का कारण भूकम्पको धक्का महसुस भएको हो । उत्तर कोरियाले यस अघि पनि शक्तिशालि कृत्रिम भूकम्प गराएको थियो ।

गएको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ठूलो धक्का महशुस गरिएको थियो । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विश्वसनियतमा विशेषज्ञ भने विवादीत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी