ट्रम्प राष्ट्रपति बने अमेरीकामा बस्ने एक करोड विदेशी लखेटिने ?

ट्रम्प राष्ट्रपति बने अमेरीकामा बस्ने एक करोड विदेशी लखेटिने ?

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी , चैत्र १ । अमेरीकामा कहिले मुसलमानलाई प्रवेश नदिने भन्दै विवादमा आएका राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पले यदी आफू राष्ट्रपति बनेमा अमेरीकामा रहेका १ करोड १० लाख विदेशीलाई निकाल्ने घोषणा गरेका छन् ।

विश्वभरबाट अमेरीकामा विभिन्न बहानामा भ्रमणमा जाने र लुकीछिपी बस्ने गरेकाले समाजमा विभिन्न खाले समस्या आएको ट्रम्पको तर्क छ ।

साथै ट्रम्पले मेक्सिकोबाट धेरै बलात्कारी र अपराधीहरु छिर्ने गरेको भन्दै सिमामा पर्खाल लगाउन दवाव दिने समेत बताएका छन् ।

डिभी भरेर, कुनै भ्रमणको बहाना बनाएर लाखौं रुपैया तिरेर अमेरीका जाने र काम गर्ने सोच बनाएका धेरैले पछिल्लो समय अमेरीकामा बढेको अस्थीरता, हिशा र सरकार परिवर्तनको स्थिति हेरेर मात्र निर्णय गर्नु उपयुक्त हुने अमेरीका पुगेर बसेका कतिपय नेपालीहरुको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी