टर्कीको राजधानी अंकारामा शक्तिशाली बम विष्फोट हुदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
विष्फोटक पदार्थले भरिएको कार पड्किदा भएको घटनामा अन्य एक सय जना भन्दा बढी घाईते भएका छन् ।
विष्फोट पछि थुप्रै सवारी साधनहरु जलेका थिए । यस विष्फोटको कुनै पनि समुहले अहिले सम्म जिम्मेवारी लिएको छैन ।
अघिल्लो महिना मात्रै अंकरामा भएको विष्फोटमा २८ जना मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline