फागुण २७ एजेन्सी । उत्तर कोरीयाले आफू विरुद्ध लगाईएको प्रतिवन्धको विरोध गर्दै आज बिहान समुन्द्रमा छोटो दुरीको दुई वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।
५ सय किलो मिटर सम्मको दुरीमा प्रहार गरिएको र त्यो व्यालेष्टीक क्षेप्यास्त्र समुन्द्रमा खसेको दक्षिण कोरीयाको सेनाले बताएको छ । उत्त क्षेप्यास्त्र हवाङहे प्रान्तबाट प्रहार भएको दक्षिण कोरीयाली सेनाको दावी छ ।
यस विषयमा उत्तर कोरीयाले कुनै प्रतिकृया दिएको छैन ।उत्तर कोरीयाले हिजो मात्रै एटम बमको विकास गरेको घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline