साना परमाणु हतियार बनाएको उत्तर कोरियाको दावी

साना परमाणु हतियार बनाएको उत्तर कोरियाको दावी

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

उत्तर कोरियाका नेता कमि जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेष्टिक मिसाईलमा प्रयोग गर्न मिल्ने साना परमाणु हतियार बनाएको दावी गर्नु भएको छ ।

उत्तर कोरियको सरकारी संचार माध्यमले यसअघि नै सो कुराको दावी गरेपनि नेता उनलाई उदृत गर्दै पहिलो पटक समाचार आएको बीबीसीले जनाएको छ । यद्यपी विज्ञहरुले भने उत्तर कोरियासंग त्यस्तो परमाणु हतियार भएकोमा आशंका व्यक्त गरेका छन् ।

पछिल्लो परमाणु परिक्षण तथा क्षेप्यास्त्र प्रक्षेपणको विरोधमा संयुक्त राष्ट्रसंघले आफू विरुद्धको प्रतिबन्ध विस्तार गरेपछि उत्तर कोरियाले आफ्ना सैन्य तथा परमाणु कार्यक्रमबारे प्रचारप्रसार तिव्र बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी