नारीले पुरुषलाई यसरी अत्याचार गर्ने ठॉउ पनि रहेछ ? ( हेर्नुस तस्वीर सहित )

नारीले पुरुषलाई यसरी अत्याचार गर्ने ठॉउ पनि रहेछ ? ( हेर्नुस तस्वीर सहित )

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

८ मार्चमा अन्तराष्ट्रिय नारी दिवस मनाईयो । संसारभर महिलाहरु माथि भएका विभेदहरुको विरोध भयो । महिला आन्दोलनका शहीदहरुको सम्झना गरियो ।
तर अर्को तिर केही त्यस्ता महिलाले पुरुषमाथि अत्याचार गर्दो रहेछ भन्ने पनि देखियो । अण्डर वल्र्ड किङडममा महिला रानीले पुरुषलाई जनावार जस्तो व्यवहार गर्ने गरेको देखिएको छ ।सन् १९९६ मा चेक रिपव्लिक बाट बनेको सो सानो देशमा विमेन ओभर मेन भन्ने लक्ष्य नै राखिएको छ । यस देशकी रानी पेट्रीसिया १ ले सबै पुरुषमाथि एक छत्र राज चलाईरहेकी छिन् ।

यद्यपि यो देशलाई अन्य देश जस्तै मान्यता दिईएको छैन । यो देशमा जाने अन्य देशको पुरुषले रानीका लागि सोफा कुर्सी बनाउनु पर्ने हुन्छ । कुनै पनि पुरुषले रक्सी खाएको भेटिएमा उसलाई मालिक्निीको खुट्टामा मुख राखेर पिउन बाध्य पारीन्छ । ३ हेक्टरमा विभिन्न महल रहेका छन् । जहाबाट महिलाहरुले शासन गर्दछन् ।

रानीको आदेशमा या रानी आफैले पनि पुरुषहरुलाई पिट्ने घोच्ने, चुरोटको ठूटाले पोल्ने जस्ता अमानवीय काम हुने गरेको देखिएको विभिन्न अन्तराष्ट्रिय अनलाईनहरुले उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी