अन्तर्राष्ट्रिय सेना फिर्ता नभएसम्म वार्तामा बस्दिन : तालिवान

अन्तर्राष्ट्रिय सेना फिर्ता नभएसम्म वार्तामा बस्दिन : तालिवान

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २३ फागुन । 

बिद्रोही संगठन तालिबानले अन्तर्राष्ट्रिय सैनिक फिर्ता नभएसम्म आफूहरु अफगानिस्तान सरकारसँग वार्तामा नबस्ने बताएको छ ।

तालिबानसँग आगामी साता अफगानिस्तान, पाकिस्तान, चीन तथा अमेरिका सहितका राष्ट्रले पाकिस्तानमा वार्ता गर्ने बताइरहेका बेला तालिबानको यस्तो भनाई आएको हो ।

अफगानिस्तानी सरकारी सेनालाई सहयोग गर्न भन्दै आएका अमेरिकी सहितका विदेशी सैनिक फिर्ता नभएसम्म वार्तामा नबस्ने तालिबानको अडान छ । तालिबानसँगको वार्ता गएको वर्षदेखि रोकिएको छ ।

सन् २००१ मा सत्ताबाट अपदस्त भएको तालिबानले अफगानिस्तानमा हिंसातमक गतिविधि गर्दै आएको छ । अमेरिकी सेनालो हवाई आक्रमणबाट साथ दिएको भएपनि अफगान सेनाले तालिबानलाई परास्त गर्न भने सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी