एजेन्सी २२ फागुन ।
ब्राजीलका पूर्वराष्ट्रपति लुईस इनासयू लूला द सिल्भा भ्रष्टाचार आरोपमा प्रक्राउ परेको छ ।
सिल्भामाथि राष्ट्रपति पदमा रहका बेला सरकारी तेल कम्पनी पेट्रोब्रासमा अनियमितता गरेको आरोप लगाइएको छ ।
यसअघि सिल्भाको निवासमा पनि छापा मारिएको थियो । लूलाले भने आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै आरोप सिद्ध गर्न चुनौति दिनु भएको छ ।
उहाले आफूले कुनै गल्ती नगरेकाले कुनै डर नभएको पनि बताउनु भएको छ । पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गरेको विरोधमा उहाका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline