उतरकोरीयामाथि सुरक्षा परिषद्द्धारा नया प्रतिवन्ध

उतरकोरीयामाथि सुरक्षा परिषद्द्धारा नया प्रतिवन्ध

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

फागुण २० एजेन्सी । सयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तरकोरीयाले आणविक तथा रकेट परिक्षण गरेको विषयलाई लिएर नया प्रतिवन्ध लगाउने सहमति गरेको छ । उत्तरकोरीया विरुद्ध १० वर्ष यताको यो सबै भन्दा ठूलो प्रतिवन्ध हो ।
यो प्रतिवन्ध अनुसार उत्तरकोरीया भित्र जाने र त्यस देशबाट आउने सबै कार्गोको चेकिङ गरिने छ ।
साथै १६ जना नया व्यक्तिहरु र १२ संगठनलाई कालो सूचीमा राख्ने पनि यो निर्णय अनुसार हुने छ ।
सुरक्षा परिषद्को निर्णय पछि अमेरीकी राष्ट्रपति बराक ओबामाले यस उत्तरकोरीयाले आफ्नो खतरनाक कार्यक्रम बन्द गरेर जनताको लागि सरल बाटो रोज्नु पर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी