एजेन्सी,१९ फागुन
उत्तर कोरीयाले राष्ट्रसंघिय मानवअधिकार परिषदको बैठक बहिस्कार गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघसंग असन्तुष्ट उत्तर कोरीयाले मानव अधिकार परिषदमा राजनितीक र दोहोरोे मापदण्ड हाबी रहेकाले बैठक बहिस्कार गरेको उत्तर कोरीयाका बिदेशमन्त्री रियो योङले बताउनु भएको बिबिसीले जनाएको छ ।
परिषदले उत्तरकोरीयाको मानवअधिकार सृढीकरणका लागि दिएको सुझाब आफुलाई मान्य नहुने बिदेशमन्त्री योङले बताउनु भएको छ । बैठक बहिस्कारको घोषणा उत्तर कोरीयालाई महंगो साबित हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline