रुसले सिरिया सरकारलाई सहयोग गरिरहेको नेटो कमाण्डरको आरोप

रुसले सिरिया सरकारलाई सहयोग गरिरहेको नेटो कमाण्डरको आरोप

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी १९ फागुन ।  

नेटोका एक वरिष्ठ कमान्डरले रुसले सिरियाली सरकारलाई युद्धका लागि सहयोग गरिरहेको आरोप लगाएका छन् ।

जनरल फिलिप ब्रिडलवले वासिंटनमा भएको सिनेटको एक कमिटी समक्ष युद्धका लागि जानिजानि रुसले सहयोग गरिरहेको आरोप लगाउनु भएको हो ।

उहाँले सिरिया सरकार र रुसले सर्वसाधारण नागरिकमाथि अन्धाधुन्ध आक्रमण गरिरहेको बताउनु भयो । जनरल ब्रिडलवले अमेरिकाका लागि समेत रुस खतरा भइरहेको बताउनु भएको छ ।

उता रुसले भने पश्चिमी देशले लगाएको आरोपको अस्वीकार गरेको छ । उसले सिरियामा आफूले गरेको करबाही चरमपन्थी संगठन आइएसको विरुद्धमा भएको जिकीर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी