नयाँ राष्ट्रपतिका लागि म्यानमारमा आगामी साता निर्वाचन हुने

नयाँ राष्ट्रपतिका लागि म्यानमारमा आगामी साता निर्वाचन हुने

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी,१८ फागुन ।

म्यानमारमा आगामी साता नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुने भएको छ । यसअघि तोकिएको मिती भन्दा एकसाता अघि नै निर्वाचन हुने भएको हो ।

नया मिती अनुसार आगामी मार्च १० मा निर्वाचन गरीने त्यहाको निर्वाचन समितीले जनाएको छ । संसदको तल्लो र माथिल्लो सदनले नया राष्ट्रपति चुन्नेछ ।

गत नोबेम्भरमा भएको आम निर्वाचनमा म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकीको नेशनल लिग फर डेमोक्रेसीले जित हासिल गरेको थियो । सुकी भने राष्ट्रपतिमा उठ्न नपाउने संबैधानिक ब्यबस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी