एजेन्सी ,१८ फागुन ।
ईराकको पूर्वी शहर मुकदादियामा भएको आत्माघाति बम आक्रमणमा परी ३८ जनाको मृत्यु भएको छ ।
अन्तिम संस्कारका लागी एक सिया लडाकुको शव राखिएको हलमा आत्माघि आक्रमण भएको ईराकी अधिकारीको भनाई छ ।
आक्रमणमा परी ज्यान गुमाउनेमा स्थानिय मिलिसियाका दुई जना कमाण्डर पनि रहेको जनाईएको छ । घटनाको चरम्पन्थी समुह ईस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline