पाकिस्तानलाई लडाकु जहाज बेच्ने अमेरीकी निर्णय पछि रिसायो भारत

पाकिस्तानलाई लडाकु जहाज बेच्ने अमेरीकी निर्णय पछि रिसायो भारत

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 फागुण १ । छिमेकी मुलुक पाकिस्तानलाई एफ १६ लडाकु बिमान बेच्ने अमेरीकी निर्णय पछि भारत असन्तुष्ट बनेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवत्ता विकास स्वरुपले ओबामा प्रशासनले पाकिस्तानलाई एफ १६ लडाकु बिमान बेच्नेबारे जारी गरेको सूचना प्रति निराश भएको उल्लेख गरेका छन् । प्रवक्ता स्वरुपले अमेरीकी राजदुत रिचार्ड बर्मालाई बोलाएर यस विषयमा असन्तुष्टी जनाउने बताएका छन् ।
पाकिस्तानसग‘ चिसो सम्बन्ध रहेको भारतले पाकिस्तानको सैनिक शक्ति बलियो बन्दा आफू माथि खतरा हुन सक्ने महसुस गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी