जनता परिवर्तन चाहन्छन्– स्यान्डर्स्

जनता परिवर्तन चाहन्छन्– स्यान्डर्स्

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कन्कर्ड , २७ माघ ।

संयुक्त राज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बर्निस स्यान्डर्स्ले जनताले परिवर्तन चाहेको र सोही अवस्था न्यु ह्याम्प्स्फेयरको निर्वाचनले देखाएको बताउनुभएको छ ।

राष्ट्रपतीय निर्वाचनका क्रममा जारी रहेको प्रारम्भिक प्रतिश्पर्धामा उहाँले न्यु ह्याम्स्फायरमा अर्का उम्मेदवार हिलारी क्लिन्टनलाई हराउनुभएको छ ।
सो निर्वाचान परिणामपछि गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राख्नुभएको बताइएको छ ।
निकै नै प्रतिश्पर्धात्मक हुन्छ भनिएको सो निर्वाचनको परिणामपछि आफ्ना समर्थकहरुसँग उहाँले यस क्षेत्रको परिणामले अमेरिकी जनता परिवर्तन चाहन्छन् भन्ने प्रमाणित भएको बताउनुभयो ।
कन्कर्डमा रहेको उहाँको पार्टीको मुख्यालय समर्थकहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– जनताले अहिलेको संस्थापन पक्षीय राजनीतिक व्यवस्थाका साथै आर्थिक एवम् अन्य व्यवस्थामा पनि जनताले परिवर्तन चाहेका छन् ।
अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका लागि प्ररम्भिक स्पर्धाहरु जारी रहेका छन् । मङ्गलबार न्यु ह्याम्सफायरमा सो प्रतिश्पर्धा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी