भारतमा रेल दुर्घटनामा ४० घाइते

भारतमा रेल दुर्घटनामा ४० घाइते

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नयाँ दिल्ली, २२ माघ ।

दक्षिणी भारतीय राज्य तामिलनाडुमा शुक्रबार विहान सबेरै भएको रेल दुर्घटनामा कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ । बैङ्लोरबाट कन्याकुमारीतर्फ गईरहेको सो रेलेको चार वटा डिब्बा पटरीबाट छुट्टिएपछि सो दुर्घटना भएको जनाइएको छ ।

प्रान्तीय राजधानी चेन्नाईबाट १७० किलोमटिर टाढा रहको भेल्लोरे जिल्लामा उक्त दुर्घटना भएको इन्डो एसियन समाचार सेवाले जनाएको छ । भारतको दक्षिणी रेलवे सेवाले प्रकाशित गरेको विज्ञप्तिमा बिहानीपख करिब ४ः१५ मा उक्त दुर्घटना भएको थियो ।

यस दुर्घटनापछि सो इलाकामा चल्ने ११ वटा रेलको सेवा शुक्रबार बिहान स्थगित गरिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी