एजेन्सी १७ माघ ।
कोलम्बियाका २ हजार गर्भवती महिला जिका भाइरस संक्रमित भएको खुलासा भएको छ । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार त्यहाँका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको हो ।
ती महिलाबाट जन्मने शिशुको टाउको सानो हुने र सुस्त मनस्थितिको हुने निश्चित भएको कोलोम्बियाको स्वास्थ्य संस्थाको ठहर छ । विकसित शिशुका कारण गर्भपतन समेत गर्न नमिल्ने भएकाले जिका भाइरस संक्रमित महिलाहरु चिन्तित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline