यमनको राष्ट्रपति भवन नजिकै बम विस्फोट, सात जनाको मृत्यु

यमनको राष्ट्रपति भवन नजिकै बम विस्फोट, सात जनाको मृत्यु

  • शुक्रबार, माघ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

यमनको राष्ट्रपति भवन नजिक गराइएको एक आत्मघाती कार बम विस्फोटमा परि सात जनाको मृत्यु भएको छ ।

यमनको दक्षिणी शहर एडेनस्थित राष्ट्रपति भवनको करिब ५ सय मिटर नजिक गराइएको विस्फोटमा अन्य केही घाइते भएको वीवीसीले जनाएको छ ।

सुरक्षा चेक प्वाइन्ट नजिक गराइएको कार बम विस्फोटमा मारिनेमा केही प्रहरी र केही सर्वसाधारण रहेका छ । विस्फोटको जिम्मा भने इस्लामिक अतिवादी संगठन ‘आइएस’ले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी