काठमाडौं, माघ १२ ।
भारतले आज आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसका अवसरमा त्यहा आज बिभिन्न कार्यक्रमको आयोजना गरीएका छन । यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुग्नुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना आर्थिक, सामाजिक विकास र सैन्य कलासमेत प्रदर्शन गरेको छ ।
गणतन्त्र दिवसका क्रममा अप्रिय घटना हुन नदिन नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिल्लीका अधिकांश स्थानमा प्रहरीसहित अर्धसैनिक बल खटाइएको छ । भारतमा गणतन्त्र दिवस मनाउने परम्परा सन् १९५० देखि शुरु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline