सोमालियाको मोगादिसुमा गोलाबारी, तीनको मृत्यु

सोमालियाको मोगादिसुमा गोलाबारी, तीनको मृत्यु

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी, ८ माघ । 

सोमालियाको राजधानी मोगादिसुस्थित एक समुद्री किनारामा भएको बिस्फोट र गोलाबारीमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

लिडो समुद्री किनारास्थित एक रेस्टुरेन्ट नजिक कार बम बिस्फोट भएको अन्तर्राटिय सन्चार माध्यमहरुले जनाएका छन् । बिस्फोट लगत्तै पुगेका पाँचजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएाका थिए ।

घटनाको आधा घण्टापछि सोही क्षेत्रमा अर्को कार बम बिस्फोट भएको बिबीसीले जनाएको छ । घटनामा अन्य केही गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

घटनाको जिम्मेवारी सोमालियामा सक्रिय इस्लामिक कट्टरपन्थी संगठन अल शवावले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी