याङ्गुन २६ पुस ।
म्यानमारको याङ्गुनस्थित मिङ्गलाजाए बजारमा भएको भीषण आगलागीमा परी एक हजार ६३८ पसल ध्वस्त भएको समाचार छ ।
यस आगलागीबाट २७ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको बताइएको छ । करिब ६ सय अग्नी नियन्त्रकहरुको सहयोगबाट सो आगलागी ४ घण्टा पछाडी आगलागीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
आगलागीको कारण अनुसन्धानरत रहेका जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline