एजेन्सी ,२३ पुस ।
संयुत्त राष्ट्रसंघको सुरक्षा परीषदले परमाणु परीक्षण गरेको प्रति उत्तर कोरीयाको निन्दा गरेको छ ।
उत्तर कोरीयाले २००६ पछि चौथो पटक बुधवार परमाणु परीक्षण गरेको थियो ।
परमाणु परीक्षण गरेर उत्तर कोरीयाले यसअघि संयुत्त राष्«टसंघको पहिलो प्रस्तावको उलंघन गरेको सुरक्षा परीषदको भनाई छ ।
कोरीयाले गरेको परमाणु परीक्षणका कारण अन्तराष्ट्रिय शान्ति सुरक्षामाथि खतरा पुयाउने भन्दै उसमाथि प्रतिबन्ध लगाउनुपर्ने धारण समेत राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline