तालीवानी आक्रमणमा एक अमेरिकी सैनिक मारिए

तालीवानी आक्रमणमा एक अमेरिकी सैनिक मारिए

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी २२ पौष ।  

अफगानिस्तानको हेलमन्द प्रान्तमा भएको तालीवानी आक्रमणमा एक अमेरिकी सैनिक मारिएका छन् ।

आक्रमणमा केही सैनिक घाइते भएको बिबीसीले उल्लेख गरेको छ । गस्तीमा रहेको सैनिकमाथि तालिवानी लडाकुले आक्रमण गरेपछि भिडन्त भएको थियो ।

तालिवानी बिरुद्ध कारबाहीका लागि अफगानी सेनालाई साथ दिन हाल १२ सय बिदेशी सैनिक अफगानिस्तानमा तैनाथ छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी