चीनमा बसमा आगजनी हुदा १४ जनाको मृत्यु

चीनमा बसमा आगजनी हुदा १४ जनाको मृत्यु

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी , २१ पौष ।

चीनको निङजिया प्रान्तमा एक गसडरहेको बसमा आगजनी हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुडिरहेको बसमा एक्कासी आगजनी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा अन्य ३२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनाको अवस्था गम्भीर छ ।

बसमा सवार यात्रुले आगजनी गर्ने ब्यक्तिको पहिचान गरी फोटो सार्वजनिक गरेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी