भारतमा एकाबिहानै भूकम्प, क्षतिको विवरण आउन बाँकी

भारतमा एकाबिहानै भूकम्प, क्षतिको विवरण आउन बाँकी

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं,२० पुस ।

भारतमा आज बिहानै भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान ४ बजेर ५० मिनेट जाँदा भारतको मणिपुरबाट इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंसहित पूर्वी नेपाल र बंगलादेशको राजधानी ढाकासम्म पनि महशुस गरिएको भारतीय सञ्चार माद्यमहरुले जनाएका छन ।

भूकम्पबाट भएको क्षतिको जानकारी आइसकेको छैन । भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको ठूलो झड्का महशुस गरेका पूर्वी नेपाल ईलाम, झापा, पाँचथर लगायत क्षेत्रका वासिन्दा घरबाहिर निस्किएर बसेको स्थानीयले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी