भारतीय एयरफोर्समा आतंकवादी हमलामा ८ को मृत्यु

भारतीय एयरफोर्समा आतंकवादी हमलामा ८ को मृत्यु

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

एजेन्सी,१८ पौष ।

पंजाबको पठानकोट एयरबेसमा आतंकवादी हमला हुँदा तीन सुरक्षाकर्मीसहित ८ जनाको मुत्यु भएको छ ।

आतंकवादीले गरेको हमला पछि भएको दोहोरो मुठभेड परी ३ सुरक्षाकर्मीको मुत्यु भएको छ । यस्तै ५ आंतकबादी मारीएका छन । दोहोरो मुडभेड करिव ५ घण्टासम्म चलेको भारतीय संचार माध्यमले जनाएका छन ।

हमलाकारीको खोजी कार्य जारी रहेको बताइएको छ । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आतंकवादीहरूले झुक्याएर एक्कासी एयरफÞोर्सको क्याम्पमा हमला गरेका थिए।

प्रहरी श्रोत उल्लेख गर्दै भारतीय संचार माध्यमले जनाए अनुसार मारिने पाँचौ आतंकवादी एयरबेसको क्याम्प भित्रै लुकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी