नाईजेरियामा भएको आत्माघाति आक्रमणमा ५० को मृत्यु

नाईजेरियामा भएको आत्माघाति आक्रमणमा ५० को मृत्यु

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नाइजेरिया, १४ पुस ।

नाइजेरियाको उत्तरपूर्वी शहर मदागाली र माईदुगुरीमा भएको विस्फोटनमा ५० भन्दा बढीको मृत्यु भएको छ ।

दुवै क्षेत्रमा महिलाहरुले आत्माघाति बमस्फिोट गराएको अधिकारीले जनाएको बिबिसिले उल्लेख गरेको छ ।

नाइजेरियाको उत्तरपूर्वी राज्य बार्नोको प्रान्तीय राजधानी मैदुगुरीस्थित एक मस्जिदमा भएको आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ६५ जना घाइते भएको जनाईएको छ ।
स्रोतका अनुसार कम्तीमा ३० जना मृत शरीर घटनास्थल वरपर भेटिएका थिए ।
यस्तै ,माईदुगुरी शहरमा भएको अर्को आत्माघाति विष्फोटमा २५ जनाको मृत्यु भएको छ । यो आक्रमण बोको हरामले गराएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी