पुष ९ एजेन्सी । नाईजेरीयामा सेनाले ३ सय मुसलमानलाई हत्या गरेर जलाएको ह्युमन राईटस् वाचले जनाएको छ ।
उत्तरी शहर जरीयामा आक्रमणको क्रममा यस्तो घटना भएको सो सस्थाले जनाएको छ । साथै परिवारका सदस्यहरुको अनुमति विनै सेनाले ती शवहरुलाई जलाएको पनि आरोप लागेको छ ।तर सेनाले उक्त आरोपको खण्डन गर्दै स्वतन्त्र छानविन गर्न माग गरेको छ ।
यस घटना सार्वजनिक भए पछि विश्वभरका शिया मुसलमानहरुले विरोध जनाएका छन् ।
ईरानले ति मुसलमानहरुको सुरक्षा गर्न माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline