आईएमएफका प्रमुख लेगार्ड विरुद्ध मुद्धा चल्ने

आईएमएफका प्रमुख लेगार्ड विरुद्ध मुद्धा चल्ने

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पुष २ एजेन्सी । अन्तराष्ट्रिय मुद्रा कोष ( आईएमएफ ) का प्रमुख क्रिष्टीन लेगार्ड विरुद्ध फ्रान्सको एक अदालतले मुद्धा चलाउने भएको छ ।
फ्रान्समा पहिले अर्थमन्त्री रहेका बेलाको केसमा उनी विरुद्ध मुद्धा चलाउने फैसला त्याहाको अदालतले गरेको हो ।

निकोलस सार्कोजीको कार्यकालमा उनले अर्थमन्त्रालय सम्हालेका थिए ।
उनीमाथि झण्डै ४ सय मिलियन युरो व्यापारीलाई भुक्तानी दिने सन्दर्भमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
यो मुद्धा चले पछि उनको आईएमएफ प्रमुखको जिम्मेवारी स्वत हट्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी