तत्कालै दक्षिणसँग वार्ताको कुनै सम्भावना छैन : उत्तर कोरिया

तत्कालै दक्षिणसँग वार्ताको कुनै सम्भावना छैन : उत्तर कोरिया

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी,२८ मंसिर ।

उत्तर कोरियाले तत्कालै दक्षिण कोरियासंगग वार्ताको कुनै सम्भावना नरहेको जनाएको छ । यी दुई देशबीच वार्ताको तयारी जारी रहेको बताइएको थियो ।

तरपनि दक्षिण कारियाले भने सो वार्ताको तत्कालका लागि कुनै पनि सम्भावना नरहेको जानकारी दिएको हो । यी दुई देशबीचको उपमन्त्रिस्तरीय वार्ता यसै हप्ता सम्पन्न भएको छ । तर त्यस वार्तामा भने उच्चस्तरीय वार्ताको कुनै टुङ्गो लाग्न सकेन ।

उक्त वार्ताका क्रममा उच्चस्तरीय वार्ता हुन नसकेको विषयमा भने एकले अर्काेलाई दोषारोपण गरेका थिए । एक अर्काेका कारणले सो वार्ता हुन नसकेको आरोप लगाइएको थियो । विगत लामो समयदेखि यस्तो औपचारिक वार्तालाई अस्वीकार गर्दै आएका यी दुई देशले पछिल्लो समयमा आपसी वार्ताको प्रस्तावलाई स्वीकारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी