एजेन्सी २५ मंसिर ।
उत्तर कोरियाले आफूसँग हाइड्रोजन बम रहेको संकेत गरेको छ । उत्तर कोरियाली सन्चारमाध्यमले नेता किम जोंग उनलाई उद्दृत गर्दै उत्तर कोरियासँग हाइड्रोजन बम रहेको संकेत गरेको जनाएका छन् ।
आफ्नो परमाणु कार्यक्रमलाई लिएर विवादमा तानिएको कोरियासँग हाइड्रोजन बम रहेको खबरको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
उत्तर कोरियाको यो संकेत पुष्टी भएमा परमाणु कार्यक्रमका हिसाबले एक महत्वपूर्ण प्रगति भन्न मिल्ने विश्लेषण गरिएको छ ।
यद्यपी हाइड्रोजन बम रहेको संकेतप्रति वैज्ञानिकहरुले सन्देह जनाउँदै हाइड्रोजन बम बनाउने प्रक्रिया भने सुरु भएको हुनसक्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline