मंसीर २४ एजेन्सी । हिट एण्ड रन मामलामा पाच वर्षको सजाय पाएका बलिउड स्टार सलमान खानलाई अदालतले सबै आरोपबाट मुक्त गरेको छ । अदालतको यो फैसला सगै अब खानले जेल बस्नु नपर्ने भएको छ ।
भारतीय हाईकोर्टका न्यायधीश एआर जोशीले अदालतमा सलमान पुगे पछि फैसलाको प्रति थमाएका थिए ।
तल्लो अदालतबाट पाएको सजायसगै उनको खोसिएको पासपोर्ट अब फिर्ता गरिने छ । विपक्षीले सलमान विरुद्धको अभियोग प्रमाणित गर्न नसकेको अदालतको ठहर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline