मंसीर २३ एजेन्सी । फ्रान्सेली प्रहरीले पेरिस हमला गर्ने मध्यका तेस्रो व्यक्तिको पहिचान भएको दावी गरेको छ ।
फ्रान्सेली प्रधानमन्त्रीले प्रहरीले पेरिसको बाटाक्लानमा भएको हमलाका जिम्मेवार व्यक्तिलाई पहिचान गरेको बताउनु भयो ।
तर ती व्यक्ति को हुन् भन्ने बारे प्रहरीले केही बताएको छैन ।
अघिल्लो महिना भएको पेरिसको बाटाक्लानमा भएको हमलामा २९ जना मारिएका थिए । तर ती आक्रमणकारी फ्रान्सेली नागरिक भएको प्रहरीको दावी छ । नोभमेम्बर १३ मा भएको हमलामा पेरिसमा जम्मा १ सय ३० जना मानिस मारिएका थिए । आक्रमणमा संलग्न अन्य केहीलाई प्रहरीले पक्राउ गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline