कुनै पनि मुसलमानलाई अमेरीका आउन दिनु हुदैनः डोनाल्ड

कुनै पनि मुसलमानलाई अमेरीका आउन दिनु हुदैनः डोनाल्ड

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी मंसीर २२ । अमेरीकी राष्ट्रपति निर्वाचनका लागि रिपव्लिकन पार्टीका तर्फबाट उम्मेद्धार बनेका डोनाल्ड ट्रम्पले अमेरीकामा कुनै पनि मुसलमानलाई प्रवेश गर्न दिन नहुने बताएका छन् ।
कुनै पनि क्षेत्रबाट मुसलमानलाई अमेरीका छिर्न दिन नहुने तर्क उनले गरे पछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।
क्यालिफोर्नियामा १४ जनाको मृत्युको घटना पछि उनले यस्तो धारणा राखेका हुन् ।
उनले मुसलमानका कारण अमेरीका असुरक्षित हुने तर्क गरे पछि ह्वाईट हाउसले डोनाल्डको आलोचना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी