एजेन्सी ,२० मंसिर ।
लेक चाड द्धीपमा भएको छुट्टाछुट्टै आत्माघाति आक्रमणमा परि २७ जनाको मृत्यु भएको छ ।
एक साप्ताहिक बजारमा भएको आक्रमणमा परी ८० जना भन्दा बढी घाईते भएका छन् । उक्त घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
चरमपन्थी गुट बोको हरामको आक्रमणका कारण ज्यान जोगाउन हजारौ नागरिक यो द्धिपमा गई शरण लिईरहेकाले उनिहरुलाई नै निसािना बनाएको हुन सक्ने अनुमान गरिएको छ ।
उत्तरि नाईजेरियको केहि क्षेत्र बोको हरामबाट मुत्त गराउन चाडले सहयोग गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline