क्यालिफोर्नियमा आक्रमण ,१४ जनाको मृत्यु

क्यालिफोर्नियमा आक्रमण ,१४ जनाको मृत्यु

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी ,१७ मंसिर ।

अमेरीकाको क्यालिफोर्नियामा भएको आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । सो आक्रमणमा अन्य १४ जना घाईते भएका छन् ।

क्यालिफोर्नियाको सैन बैर्नाडियोमा अपाङगहरुका लागी सन्चालित सामाजिक सेवा केंन्द्रमा आक्रमण भएको हो ।

सैन बैर्नाडिनोको पुलिस प्रमुखका अनुसार १४ जनाको मृत्यु भएपनि मृतकको सङख्या अझै बढ्न सक्ने छ ।

सो क्रममा प्रहरीले एक जना आक्रमणकारीको पनि मृत्यु भएको जनाएको छ । कसले किन आक्रमण गर्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको बिबिसिले उल्लेख गरेको छ ।

उत्त घटनाका बिषयमा अमेरीकी राष्ट्रपति वाराक ओवामालाई जानकारी गराईसकिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी