अङ्करा (टर्की), १५ मङ्सिर ।
टर्कीमा आगलागीमा परी ६ जना स्कुले बालबालिकाको मङ्गलबार मृत्यु भएको समाचार प्राप्त भएको छ ।
टर्कीको राज्य नियन्त्रित समाचार संस्था आनादोलु एजेन्सीका अनुसार कुरान पढाइने हियारवाकिर प्रान्तको कारजाक गाउँमा रहेको उक्त विद्यालयका, छात्रछात्राको मृत्यु भएका र तीन जना बालबालिकाको डढेर घाइते भएका हुन् ।
घटना कोठालाई तातो पार्न बालिएको विद्युतीय हिटरमा समस्या आएपछि भएको प्रारन्भिक अनुसन्धान गरिए पनि घटनाको विस्तृत विवरण समाचार तयार पार्दासम्म आइसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline