खालिदा जियालाई भोली अदालतमा उपस्थित गराइने

खालिदा जियालाई भोली अदालतमा उपस्थित गराइने

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,१३ मंसिर ।

बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा भोली यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ ।

पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरुपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

भोली विशेष अदालत–९ मा उपस्थित गराइने बङ्गलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले पत्रकार सगँको कुराकानीका क्रममा बताउनुभएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी