एजेन्सी,९ मंसिर ।
उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा एक हेलिकोप्टरले आकस्मिक अवतरण गर्दा त्यसमा सवार तीन जनाको सैनिकको मुत्यु भएको छ । अन्य १८ जनालाई तालिवानहरुले अपहरण गरेका छन ।
अफगानिस्तानको फर्याब प्रान्तमा भएको सो आकस्मिक अवतरणका क्रममा हेलिकोप्टरमा पनि क्षति पुगेको बताइएको छ । एक विदेशी कम्पनीले भाडामा लिएको सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा अवतरण गराइएको अधिकारीहरुले जानकारी दिएका छन ।
घटनाको अनुुसन्धान सुरु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline