भारतको श्रीनगरमा हेलिकोप्टर दुर्घटना हुदा सातको मृत्यु

भारतको श्रीनगरमा हेलिकोप्टर दुर्घटना हुदा सातको मृत्यु

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,७ मंसिर ।

भारतीय काश्मिरमा आज भएको हेलिकोप्टर दुर्घटनामा परी सात जनाको मुत्यु भएको छ ।

उक्त हेलिकोप्टरमा छ जना तीर्थयात्री सवार थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीहरुले बताएका छन ।

काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट फर्किनेक्रममा हेलिकोप्टर खसेको भारतीय संचार माध्यमले जनाएका छन ।

कत्रा नगरबाट सो हेलिकोप्टर उडेको केही क्षणमै दुर्घटना भएको थियो । सो तीर्थयात्रामा बर्से्नि दशौँलाख नागरिक जाने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी