एजेन्सी,७ मंसिर ।
अर्जे्न्टिनाको राष्ट्रपती निर्वाचनमा कन्जर्भे्टिभ पार्टीका नेता माउरिसियो माकरी विजयी हुनुभएको छ ।
माउरिसियोको जितले अर्जेन्टिनामा पेरोनोइस्ट पार्टीको १२ वर्षे शासन समाप्त भएको छ । सत्तारुढ पेरोनोइस्ट पार्टीका नेता ड्यानियल सिओलीले हार स्वीकारेका छन ।
बिजयी पछि माकरीले आर्थिक सुधारलाई आफुले पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । राजधानी ब्युनर्स आयर्सका मेयर रहेका माकरी पहिलो चरणको निर्वाचनमा भने ब्यूनर्स आयर्स प्रान्तको गभर्नर रहेका सिओलीसँग पराजित हुनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline