अफगानिस्तानमा हवाई आक्रमणमा ४५ जनाको मुत्यु

अफगानिस्तानमा हवाई आक्रमणमा ४५ जनाको मुत्यु

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी,६ मंसिर ।

अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा भएको एक हवाई आक्रमणमा कम्तीमा ४५ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार हेलमान्ड प्रान्तको सङ्गीन जिल्लाको चोगहाक इलाकामा आतङ्ककारीको अखडालाई लक्ष्यगरी हवाई आक्रमण भएको थियो ।

यस आक्रमणमा ४५ जना सशस्त्र आतङ्ककारी माएिको प्रान्तीय प्रहरी विभागका प्रवक्ता साह मोहमुद असिनाले बताउनु भएको छ ।

हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको छ ।अफगानिस्तानमा युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको विषयलाई केही टिप्पणी गरेका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी