आइएसको चेतावनी अबको निशााना न्यूयोर्क सहर

आइएसको चेतावनी अबको निशााना न्यूयोर्क सहर

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

अन्तराष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ ले अब अमेरिकाको न्यूयोर्क सहरलाई निशाना बनाउने चेतावनी दिएको छ ।

पेरिस आक्रमणमा संलग्न आइएसले एक भिडियो जारी गर्दै न्यूयोर्कलाई निशाना बनाउने चेतावनी दिएको हो ।

आइएसले न्यूयोर्कको टाइम्स स्क्वायरलाई ध्वस्त बनाउने चेतावनी दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।

पाँच मिनेटभन्दा लामो भिडियोमा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थ भरिएको ज्याकेट लगाएको देखिएको र पेरिस हमलाको बर्बर दृष्यसमेत देखाइएको छ ।

तर न्यूयोर्क प्रहरीले भने उक्त भिडियोबारे आफूलाई जानकारी भएको न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा तुल्याइएको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी