नाईजेरियामा आत्मघाती बम बिस्फोटमा परिा ११ जनाको मृत्यु

नाईजेरियामा आत्मघाती बम बिस्फोटमा परिा ११ जनाको मृत्यु

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नाईजेरियाको प्रमुख शहर कानोमा २ जना महिलाले आत्मघाती बम विस्फोट गराउँदा ११ जनाको मृत्यु भएको छ । कानो शहरको मध्य भागमा रहेको मोवाईल बजारलाई केन्द्रीत गरेर बम विस्फोट गराईएको स्थानीयलाई उदृत गर्दे बीबीसीले जनाएको छ ।

विस्फोटको अहिले सम्म कसैलै जिम्म नलिएपनि नाईजेरियाको विद्रोही संगठन बोको हरामले हमला गराएको हुन सक्ने बताईएको छ । बोको हरामले कानो शहरलाई यसअघी पनि पटक पटक निसाना बनाउदै आएको थियो ।

यसअघी हिजो योला सहरको व्यस्त वजारमा बोको हरामकै अक्रमणमा परि ३० जनाले ज्यान गुमाएका थिए । राष्ट्रपति मुहाम्मदु बुहारीले सो घटना अन्त्यन्तै बर्बर भएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ