कार्तिक २८ काठमाण्डौं । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध त्याहा रहेका नेपालीहरुले गरेको प्रदर्शनबारे भारत चिन्तित बनेको छ । यसैको परिणाम स्वरुप मोदी सरकारले बेलायतमा रहेको भारतीय उच्चायोगलाई नेपालीको संख्या र प्रभावबारे अध्ययन गर्न निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
भारतले नेपाली कसरी त्यत्रो संख्यामा लण्डनको विरोधमा सहभागी भ भनेर चिन्ता गरेको जनाईएको छ ।
बेलायत पुग्दा मोदी विरुद्ध चर्को नाराबाजी गर्दै सयौ नेपालीहरुले नाकाबन्दी फिर्ता गर्नु पर्ने, ब्याक अफ् ईन्डिया जस्ता नारा लगाएका थिए । ससारका विभिन्न देशमा रहेका नेपालीहरुले भारत विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline