लन्डनमा रहेका नेपाली मोदीको बिरोधमा यसरी उत्रीए (भिडियो सहित)

लन्डनमा रहेका नेपाली मोदीको बिरोधमा यसरी उत्रीए (भिडियो सहित)

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कार्तिक २७, लण्डन ।

भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा बेलायतस्थित नेपालीहरुले विशाल विरोध प्रदर्शन गरे ।
नाकान्दीका कारण नेपालमा मानविय संकट उत्पन्न भएको भन्दै तीन दिने बेलायत भ्रमणका लागी लन्डन उत्रिएकै दिन प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन गरेका थिए ।
सो शान्तिपूर्ण आन्दोलनमा सयौं सहभागी भए । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिट अगाडि मध्यान्ह १२ बजे देखि प्रदर्शन सुरु भयो ।

बेलायतका विभिन्न सहरबाट स्वतस्फूर्त ओइरिएका प्रदर्शनकारीले मोदी र भारतको विरोध गर्दै लेखिएका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरे । उनीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए । प्रदर्शनका कारण बेलायती संसद र प्रधानमन्त्री कार्यालय पुरै अस्तव्यस्त थियो भने सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी