बिहार विद्यानसभा निर्वाचनमा भएको हारलाई लिएर भाजपा नेताहरुद्धारा नेतृत्वको आलोचना

बिहार विद्यानसभा निर्वाचनमा भएको हारलाई लिएर भाजपा नेताहरुद्धारा नेतृत्वको आलोचना

  • बुधबार, कार्तिक २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, २५ कार्तिक ।

बिहारको बिधानसभा निर्वाचनमा भएको आफ्नो पार्टीको हारलाई लिएर भारतीय जनता पार्टी भाजपाका ४ वरिष्ठ नेताले नेतृत्वको कडा आलोचना गरेका छन् ।

दिल्ली बिधानसभा निवर्चानमा बेहोरेको हारबाट नेतृत्वले पाठ सिक्न नसक्दा बिहारमा समेत हार बेहोर्नु परेको उनिहरुको भनाई छ ।

पार्टीका बरिष्ठ नेताहरु लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, यशवंत सिंह र शान्ताकुमारीद्धारा जारी संयुक्त विज्ञप्तिमा पछिल्लो १ वर्षयता नेतृत्वले पार्टीलाई शक्तिहिन बनाएको उल्लेख गरिएको छ ।

४ बरिष्ठ नेताले हारको गम्भिर समिक्षा गर्न पनि माग गरेको समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी