म्यानमारको आम निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार सुकीको पार्टि अग्रस्थानमा

म्यानमारको आम निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार सुकीको पार्टि अग्रस्थानमा

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २३ कार्तिक ।

म्यानमारमा भएको आम निर्वाचनको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ ।

पहिलो चरणमा १६ सिटको नजिता आएको छ, जसमा १५ सिट विपक्षी नेतृ आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनडीसी)ले जितेको छ ।

यङगुनस्थित एनडीसीको मुख्यालयमा समर्थकहरु जम्मा भएका छन् । पानी परे पनि उनीहरु खुसीयाली मनाइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी