म्यानमारमा मतगणना शुरु

म्यानमारमा मतगणना शुरु

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी कार्तिक २३ ।

म्यानमारमा २५ वर्ष पछि भएको खुल्ला निर्वाचनको मतगणना शुरु भएको छ । आजै मत परिणाम आई सक्ने अधिकारीहरुले जनाएका छन् ।
यस निर्वाचनमा आङ साङ सू चीको दल न्यास्नल लिग फर डेमोक्रेसी निर्वाचीत हुने अपेक्षा गरिएको छ ।
२५ वर्ष लामो सैन्य शासन पछि त्याहा पहिलो पटक निर्वाचन भएको हो ।
निर्वाचन जीते पनि आङ साङ सू चीले राष्ट्रपति बन्न पाउने छैनन् ।
सेनाको समर्थन प्राप्त युनियन सोलीडारीटी डेभलपमेन्ट पार्टी सन् २०११ देखि सत्तामा रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी