एजेन्सी,१९ कात्तिक ।
पाकिस्तानको लाहोरमा एक निर्माणाधीन कारखानाको भवन भत्किँदा १८ जनाको मृत्यु भएको छ । अन्य १ सय ५० जना मजदुरहरु पुरिएको आशंका गरिएको बिबिसीले उल्लेख गरेको छ ।
भत्किएको भवनभित्र मानिसहरु कराइरहेको आवाज सुनिएको त्यहाका अधिकारीहरुले उद्यृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
भग्नावशेषमा पुरिएकाहरुको उद्दारका लागि विशेषज्ञहरुको टोलीसहित पाकिस्तानी सेनाले इन्जिनियर खटाएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline